सूर्या लाइफको २२ लाख कित्ता संस्थापक शेयर साधारणमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2021 | 02:00:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  ले संस्थापक र साधारण  शेयर संरचना अनुपात ६०:४०  कायम गरेको छ । कम्पनीले २२ लाख ६२ हजार ८ सय ९४ दशमलव ५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेपछि संस्थापक र साधारण  शेयर संरचना अनुपात ६०:४० कायम भएको छ ।

हिजो शिखर इन्स्योरेन्स Shikhar Insurance Company  ले संस्थापक र साधारण  शेयर संरचना अनुपात ५१:४९ कायम गरेको थियो । कम्पनीले १५ लाख ८२ हजार ६ सय ७१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेपछि संस्थापक र साधारण  शेयर संरचना अनुपात ५१:४९ कायम भएको थियो । यस अघि कम्पनीमा संस्थापक शेयरको हिस्सा ६० प्रतिशत रहेकोमा त्यसलाई घटाएर ५१ प्रतिशत कायम गरिएको हो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved