नेप्सेमा जीवन विकास लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2022 | 12:52:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जीवन विकास लघुवित्तको बोनस शेयर सुचिकृत भएको छ। आज कम्पनीको ७० प्रतिशतले हुन आउने ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

कम्पनीको साधारणसभाले  आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

७० प्रतिशत बोनस बितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड पुग्ने छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved