नेपाल लाइफ इन्स्योंरेंस कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। नेपाल लाइफको हिजो बिहिबार दिनको तीन बजे बसेको ३४४ औं संचालक समितिको बिअथकले आर्थिक बर्ष २०७७/२०७८ सम्मको संचिति मुनाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित नगद लाभांश मध्ये ०.७८९५ प्रतिशत कर प्रयोजनका लागि रहेको छ।
उक्त प्रस्ताव वीमा समिति र नेपाल लाइफको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीमा वितरण हुनेछ।