मेगासँग मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 10:40:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३ प्रतिशतभन्दा बढीले बढेको नाफा बढेको छ। 

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासको वित्तीय विवरण अनुसार बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको यो अवधिमा बैंकको नाफा ९२ करोड रुपैयाँ थियो । 

खुद नाफा बढेसँगै बैंकको प्रति सेयर आम्दानी पनि बढेको छ। बैंकको प्रति सेयर आम्दानी २.१९ रुपैयाँले बढेर बैंकको प्रति सेयर आम्दानी २४.९२ रुपैयाँ पुगेको छ।

इन्भेष्टमेन्ट बैंक मेगा बैंकसँग मर्जर प्रक्रियामा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved