नेप्सेमा सानिमा लाइफको ८ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2022 | 03:26:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ८ लाख  कित्ता बढी शेयर सुचिकृत भएको छ । आज सानिमा लाईफ इन्स्योरेन्सको ८ लाख ४० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो 

कम्पनीको ४.२० प्रतिशतले हुन आउने  ८ लाख ४० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved