लक्ष्मी बैंकले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2022 | 11:08:42 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको आइतबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने प्रस्ताव गरेको हो । 

बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved