नेप्सेमा ३ कम्पनीको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 05:04:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आजको कारोबार समयपछि गरिमा विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स, र नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो ।

गरिमा विकास बैंकको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३०.९७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३७४ रुपैयाँ थियो ।

प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५०३.५४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५६९ रुपैयाँ थियो ।

नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३८७. ९६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४१९ रुपैयाँ थियो ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved