नबिल बैंक र टेलिकमसहित यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2023 | 08:56:10 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १७ गते विभिन्न ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेका ५  कम्पनीको आज पुस १७ गते लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

आज पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । साधारणसभाले पारित गरेपछि कम्पनीका शेयरधनीलाई लाभांश बितरण हुने छ ।

हेर्नुस् ति कम्पनी, साधारणसभाको मिति र प्रस्ताव गरिएको लाभांश दर:


१. कम्पनीको नाम : नेपाल टेलिकम 

साधारणसभा मिति: पुस २८ 

लाभांश : ४० प्रतिशत नगद


२. कम्पनीको नाम : बुटवल पावर कम्पनी

साधारणसभा मिति: पुस ३० 

लाभांश : ७.५  प्रतिशत नगद र ५ प्रतिशत बोनस


३. कम्पनीको नाम : सिद्धार्थ इन्स्योरेन्स 

साधारणसभा मिति: पुस २९

लाभांश : ०.४७३७  प्रतिशत नगद र ९ प्रतिशत बोनस


४. कम्पनीको नाम : नबिल बैंक 

साधारणसभा मिति: पुस २९

लाभांश : ११.५  प्रतिशत नगद र १८.५०  प्रतिशत बोनस


५. कम्पनीको नाम : महालक्ष्मी विकास बैंक 

साधारणसभा मिति: पुस २९

लाभांश : ६.४७  प्रतिशत नगद र ४ प्रतिशत बोनस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved