नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई सेबोनले दियो मर्जरको अन्तिम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2023 | 11:05:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ। पुस १४ गते बिहीबार नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो भने सेबोनले हिजो मंगलबार अन्तिम स्वीकृति दिने निर्णय गरेको हो।

यो सँगै अब नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जर भइ बन्ने बैंकले भने, ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्नेगरी अन्तिम स्वीकृति पाएको छ।

मेगा बैंकको हाल कायम सेयरधनीले मर्जरपछि बन्ने बैंकमा अहिलेको १०० कित्ता बराबर ९० कित्ता अथात् १००ः९० को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुने भएका हुन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved