नेपाल बंगलादेश बैंकको अवितरित १६ लाख कित्ता हकप्रद लिलाम बढाबढबाट बिक्रि !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 26, 2017 | 07:59:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकले १० बराबर ८ अर्थात ८० प्रतिशतका दरले निष्काशन तथा बिक्रि गरेको हकप्रदमा करिब ९५ प्रतिशत बराबरको दाबि (आबेदन) परेको छ। 

बैंकले बैशाख ७ देखि जेठ १० सम्म बिक्रि खुला गरेको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ कित्ता हकप्रदमा करिब ३ अर्ब ४ करोड रुपैयाँ बराबरको दाबि (आबेदन) परेको छ। 

कुल ३ करोड २० लाख ९४ हजार ६८ कित्ता हकप्रदमा ३ अर्ब ४ करोड रुपैयाँ बराबरको ३ करोड ४ लाख कित्ता हकप्रदमा आबेदन परेकाले बैंकले करिब १६ लाख ९४ हजार कित्ता हकप्रद लिलाम बढाबढबाट बिक्रि गर्न सक्ने छ। 

८० प्रतिशत बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब २२ करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ५१ करोड (८० प्रतिशत  हकप्रद सेयरका लागि प्राप्त कल्स इन एडभान्स सहित) रहेको छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ८२ करोड ७६ लाख खुद मुनाफा आर्जन गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved