बलेफी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2023 | 10:33:53 AM मा प्रकाशित

laxmi  sunrise bank

बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले १:०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले भनेको छ 'कम्पनीद्धारा निमार्ण गरी संचालनमा रहेको माथिल्लो बलेफी - ए जलविद्युत आयोजनाको (३६ मे.वा) को मिति २०७९ जेष्ठ महिना १० गते देखि शेयर कारोबारमा रहेकोमा कम्पनीको बैकं कर्जा चुक्ता गर्ने उदेश्यले १:०५ अनुपातमा ( एक शेयर बराबर आधा अनुपात) हकप्रद शेयर निश्काशन गर्ने उपयुक्त देखिएको हुदाँ कम्पनीको आगामी बार्षिक साधारण सभामा स्वीकृतिको लागि प्रस्ताव पेश गर्ने निर्णय गरियो ।'

साधारणसभालेपारित गरि नियमनकारी निकायले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved