नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 01:27:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशतले हुन आउने ७६ लाख ३७ हजार १ सय ९४ दशमलव १५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले ति शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved