पूँजीबजार सुधारका निर्णय गर्न खुट्टा नकमाउन अध्यक्ष हमाललाई छोटेलालको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 04:51:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई खुट्टा नकमाउन आग्रह गरेका छन् । लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा उनले पूँजीबजार सुधार गर्ने क्रममा जुनसुकै मुद्दा परेपनि लगानीकर्ताहरुले सघाउने दाबी गर्दै खुट्टा नकमाउन आग्रह गरेका हुन् ।

उनले कमिशन घटाउन घाटामा पनि कर तिर्नुपर्ने अवस्था अत्य गर्न, छिटो नयाँ स्टक एक्सचेन्ज ल्याउन, नयाँ ब्रोकर ल्याउन, कमोडिटी एक्सचेन्ज ल्याउन पनि माग गरेका छन् । 

ेआफूले पनि अदालतमा मुद्दा हालेको जानकारी गराउँदै रौनियारले छिट्टै अदालतले बाटो खुलाउने पनि विश्वास व्यक्त गरे । 

उन्ले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर नेपाली पूँजीबजारका लागि कोशेढुंगा सावित हुने पनि दाबी गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved