नेप्सेमा ७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 03:16:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सच्नेज नेप्सेमा आज ७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ। आज महिला लघुवित्तको ४७.५० प्रतिशतले हुन आउने ७ लाख ६ सय २५ कित्ता बोनस शेयर सुचिकृत भएको हो।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved