सिन्धु विकास बैंकबाट पनि एनआईबिएल सहभागिता फण्डको इकाई खरिद गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2023 | 08:53:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंकबाट पनि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल सहभागिता फण्ड खुलामुखी योजनाको इकाई खरिद गर्न सकिने भएको छ । फण्ड संचालन गरिरहेको योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले  सिन्धु विकास बैंकलाई वितरण (एजेन्ट) नियुक्त गरेसँगै सिन्धु विकास बैंकबाट पनि सो म्युचुअल फण्डको इकाई खरिद गर्न सकिने भएको हो । 

क्यापिटलका अनुसार सिन्धु विक स्बंकका तोकिएका शाखाबाट एनआईबिएल सहभागिता फण्ड खुलामुखी योजनाको इकाई खरिद गर्न सकिने छ । एनआईबिएल सहभागिता फण्ड नेपालको पहिलो र सबैभन्दा ठूलो खुलामुखी सामुहिक लगानी कोष योजना हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved