नेप्सेमा ३ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 02:56:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार ३ वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस शेयर सुचिकृत भएको हो।

आज महालक्ष्मी विकास बैंकको ४ प्रतिशतले हुन आउने १६ लाख ४ हजार ३ सय ५३ दशमलव ३१ कित्ता बोनस शेयर, युनियन लाइफ इन्स्योरेन्सको ८.९७ प्रतिशतले हुन आउने १९ लाख २८ हजार ५ सय ५० कित्ता बोनस शेयर र पोखरा फाइनान्सको ४ प्रतिशतले हुन आउने ४ लाख १६ हजार ३ सय ६७ दशमलव ९२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved