अपर स्याङ्गे हाईड्रोले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2023 | 01:10:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र  बोर्डबाट अनुमति पाएको छ । बोर्डले वैशाख १३ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । 

बोर्डबाट अनुमति पाएसंगै कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना संचालन गरीरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved