नेप्सेमा ८ लाख कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2023 | 12:58:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार ८ लाख कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशतले हुन आउने ८ लाख ८० हजार १२ दशमलव ४६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved