रिलायन्स फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 09:59:59 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्सले  लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९  को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश गरि कुल ६.८४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।   नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ५ करोड रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved