नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा सुरकृष्ण बैद्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2023 | 04:11:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा सुरकृष्ण बैद्य चयन भएका छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघबाट प्रतिनिधित्व गर्दै बोर्डमा सञ्चालक चयन भएका छन् । सुरकृष्ण बैद्य नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् । 

महासंघले जेठ २३ गते धितोपत्र बोर्डको  सञ्चालक समितिमा सुरकृष्ण बैद्यलाई पठाउने निर्णय गरेको हो।   सञ्चालक समिति सदस्य चयन भएका सुरकृष्ण बैद्यले आफ्नो सपथ ग्रहण भने हुन बाँकि रहेको बताएका छन्। 

यस अघि महासंघबाट प्रतिनिधित्व गर्दै अन्जन श्रेष्ठ बोर्डमा सञ्चालक थिए । हाल अन्जन श्रेष्ठ महासंघमा बरिष्ठ उपाध्यक्ष छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved