अभियान लघुवित्तको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2023 | 05:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अभियान लघुवित्तको तेस्रोे वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

साथै सभाले सञ्चालक समितिले सर्वसाधारण शेयरधनीको तर्फबाट उमेश दाहाल र नारायण प्रसाद प्रसाइ लाई सञ्चालकमा मनोनित गरेको निर्णय अनुमोदन गरेको छ।  

 चालू आ.व. मा नै सर्वसाधारणमा शेयर जारी गरेको संस्थाको चुक्ता पूँजी २५ करोड रहेको छ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले आ.व. २०७८/०७९ सम्ममा देशभर २१ जिल्लाका ६० वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved