प्रभु क्यापिटलको नयाँ अफर: टिकटक बनाएर १० हजार जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 06:38:56 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले टिकटक प्रतियोगिता संचालनमा ल्याएको छ।  लोयालिटी पोइन्ट्स अफर र रिफरल स्किम सार्वजनिक गरेको क्यापिटलले सोहि स्किमको आधारमा टिकटक प्रतियोगिता घोषणा गरेको हो । 

यस अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटलको टिकटक एकाउन्टमा रहेको जिंगलको ओरिजिनल साउण्डमा टिकटक बनाई ह्यासट्याग #prabhuloyaltyandreferal राखी आफ्नो टिकटक पोस्ट गर्नुपर्ने क्यापिटलले जनाएको छ। सबै भन्दा धेरै लाइकको आधारमा विजेता छनौट गरिने र विजेताले रु १०,००० जित्ने क्यापिटलले उल्लेख गरेको छ।

क्यापिटलका अनुसार यो अफर साउन मसान्तसम्म रहने छ ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved