नेप्सेमा ३५ लाख कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2023 | 10:44:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो ।

आज कम्पनीको ८ प्रतिशतले हुन आउने ३७ लाख १२ हजार ३ सय ४५ दशमलव ५० कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved