नेप्सेमा ११ लाख कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 01:15:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ११ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज सुर्योदय वोमी लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो ।

आज कम्पनीको १५ प्रतिशतले हुन आउने ११ लाख ८७ हजार ९ सय ७७ दशमलव १८ कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved