धितोपत्र बोर्डले थप ३ वटा कम्पनीलाई दियो ब्रोकर लाईसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2023 | 02:15:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले थप ३ वटा ब्रोकर कम्पनीलाई लाईसेन्स दिएको छ। नेपाल धितोपत्र बोर्डको साउन २४ गतेको बैठकले थप ३ कम्पनीलाई लाइसेन्स दिएको हो ।

लाईसेन्स पाउनेमा जीबिएनएल सेक्युरिटिज,आरविवि सेक्युरिटिज  र सिविवाईएल सेक्युरिटिज रहेका छन् । यी ३ वटै सिमित कार्य गर्ने ब्रोकरहरु हुन् । 

बोर्डबाट लाईसेन्स पाएसंगै अब उनीहरुले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट कारोबार सदस्यता र सिडीएससीबाट राफसाफ सदस्यता लिएसंगै नियमित शेयर कारोबार गर्न सक्ने छन् ।

यी हुन् लाईसेन्स पाउने ३ कम्पनी :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved