कहिलेसम्म कायम इकाईधनीले पाउँछन् एनआईबिएल प्रगति फण्डले दिने लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2023 | 08:29:23 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । फण्डको असोज २ गते बुक क्लोज हुने भएको हो । यस संगै असोज १ गतेसम्म कायम इकाईधनीहरुले मात्र फण्डले प्रदान गर्ने लाभांश पाउन सक्ने छन् ।

फण्डले इकाईधनीहरुलाई कर सहित ६.८  प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ ।

एनआईएमबी एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल प्रगति फण्डको आ.व.२०७९/८०   का लागि  इकाईधनीहरुलाई कर सहित ६.८  % को का दरले हुन आउने ५ करोड १० लाख रकम बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको हो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved