सिटिजन्स बैंकले पायो ३ अर्बको ऋणपत्र निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2023 | 11:12:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशनको अनुमति पाएको छ । बैंकले १००० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशनको अनुमति पाएको हो ।

१० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकि १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुने छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved