ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 10:02:57 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा संचालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले लाभांश घोषणा गरेको छ ।

फण्डले आर्थिक वर्ष २०७९/८० का लागि कर सहित ५ प्रतिशत का दरले हुन आउने रकम रु ५,१२,८८, १८०/- (अक्षेरुपी पाँच करोड वाह्र लाख अठासी हजार एक सय असी रुपयाँ मात्र) प्रतिफल वितरण गर्ने भएको हो। 

 योजनाको ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धि सूचना पछि प्रकाशित गरिने क्यापिटलले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved