सिद्धार्थ बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 09:45:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश (कर सहित)  वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । बैंकले कुल ५९ करोड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved