बूढानीलकण्ठमा होटेल बनाईरहेको होटेल फरेस्ट इनले आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 08:58:42 AM मा प्रकाशित

laxmi  sunrise bank

होटेल फरेस्ट इन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित कार्तिक ११ गते विशेष साधारणसभा आह्वान गरेको छ ।

यस कम्पनीले काठमाडौंको बूढानीलकण्ठमा  पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले होटेल  सञ्चालनको लागि  अन्तर्राष्ट्रिय होटल ब्रान्डका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) सँग लाइसेन्स सम्झौता गरेको छ। सो होटेल अमेरिकी हाेटल चेन आइएचजीकाे  होलिडे इनका नामबाट सञ्चालन हुने छ।  

होटलकाे संरचना १ लाख ८२ हजार ७ सय ८३ वर्गमिटर क्षेत्रफलमा फैलिएकाे छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved