आवेदन दिएको ३५ दिन मै हिमालयन रि–इन्स्योरेन्सले पायो आईपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 02:08:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले हिमालयन रि–इन्स्योरेन्स लिमिटेडलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले भदौ २६ गते बोर्डमा आवेदन दिएकोमा ३५ दिन मै आईपीओ निष्काशनको अनुमति पाएको हो । 

 कम्पनीले  १०० रुपैयाँ अंकित मूल्यमा १०६  रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६  रुपैयाँमा ३ करोड कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved