केहि रकम जोगाएर राख्नुस्, दशैँपछि आउँदैछन् यी कम्पनीका करोडौको आईपीओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 07:43:20 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ लगत्तै विभिन्न कम्पनीहरुको अर्वौ रकम बराबरको आईपीओ निष्काशन हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर आईपीओ निष्काशन गर्न बाँकि रहेका ५ वटा कम्पनी छन् ।

त्यस्तै धितोपत्र बोर्डको पाईपलाइनमा रहेका २० वटा कम्पनी रहेका छन् । ति कम्पनी दशैँपछि आईपीओ निष्काशन अनुमति पाएर आईपीओ बिक्री गर्ने छन् ।

आईपीओ निष्काशन अनुमति पाएर सर्वसाधारणलाई शेयर निष्काशन गर्न बाँकि कम्पनीहरु र कित्ता ।

भिजन लुम्बिनी उर्जा कम्पनी - २० लाख ७५ हजार २ सय ८५ कित्ता 

मुक्तिनाथ कृषि कम्पनी - १२ लाख १४ हजार कित्ता 

नेपाल वेयरहाउजीङ कम्पनी - ११ लाख ४१ हजार २ सय ५० कित्ता 

हिमालयन रि इन्स्योरेन्स - २ करोड ४९ लाख कित्ता (प्रिमियम मूल्यमा) 

त्यस्तै सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्न हालै मात्र अनुमति पाएको । योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

आईपीओ निष्काशन अनुमतिको लागि आवेदन दिएका र अनुमति पाउन बाँकि कम्पनीहरु :

डिस मिडिया नेटवर्क : १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता 

दरम खोला हाइड्रो : ३९ लाख ५० हजार कित्ता 

सान्भी इनर्जी : ३७ लाख ९० हजार 

रिचेट जलविद्युत कम्पनी - ११ लाख ७६ हजार ४ सय ५० 

बेनी हाइड्रोपावर- २० लाख ८० हजार कित्ता 

याम्बिलिङ हाइड्रो - २८ लाख कित्ता 

एपेक्स हस्पिटालिटी : २४ लाख कित्ता 

माबीलुंग इनर्जी - १८ लाख ९० हजार ५ सय ३० कित्ता 

जगदम्बा स्टिल - २ करोड ७० हजार कित्ता 

एसवाई प्यानल नेपाल - ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता 

सोलु हाइड्रो - २ करोड कित्ता

टक्सार पिखुवा खोला- ४२ लाख ३० हजार ६ सय ६८ कित्ता 

हिम स्टार उर्जा - ११ लाख १९ हजार कित्ता 

भुजुङ हाइड्रो- १४ लाख ५५ हजार कित्ता 

रिलायन्स स्पिनिंग मिल्स - ७ लाख ७० हजार ६ सय ४० कित्ता (बुक विल्डिङ विधि)

एकर्ड फर्मासुटिकल्स - ७ लाख ६ हजार ९ सय ९ कित्ता 

ट्रेड टावर लिमिटेड- ११ लाख ५८ हजार ९ सय ८० कित्ता 

सानिमा हाइड्रोपावर- १४ लाख ७० हजार कित्ता 

कान्तिपुर टेलिभिजन - ७ लाख ५० हजार कित्ता 

आईएमई लिमिटेड - १० लाख कित्ता 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved