स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 04:50:42 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आज सोमबार अपरान्ह ३:१५ मा बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

जस अनुसार कम्पनीले  हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत (कर सहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । बैंकले प्रति शेयर १९ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved