नेपाल एसविआई मर्चेन्टद्वारा डिम्याट तथा मेरो शेयरमा छुट घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 07:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्वको अवसरमा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ । यस्ता खाताहरुको सहज पहुँचले, ग्राहकले सुपथ लागतमा, धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पुँजीबजारमा सहभागिताका साथै, धितोपत्र निस्काशन कम्पनीको पुँजी सुनिश्चितता लागी सघाउ पुग्ने  विश्वास कम्पनीले लिएको जनाएको छ ।

छुट सहितका सेवा प्राप्त गर्नका लागी, नेपाल एसविआइ बैंकका शाखाहरु तथा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।  

यस्ता छन् छुट सुविधा 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved