इमर्जिङ्ग नेपाल लिमिटेडको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 10:11:34 AM मा प्रकाशित

laxmi  sunrise bank

इमर्जिङ्ग नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ।  कम्पनीको कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम  चुक्ता पुँजी ५५ करोड ५६ लाख  को ८.४२१०५ प्रतिशतले हुन आउने   ४ करोड ६७ लाख ८७ हजार ३ सय ६८ रुपैयाँ ४२ पैसा नगद लाभाशं (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

 कम्पनीको आगामी आठौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात एवं कम्पनी ऐन २०६३ को दफा १८२ ( २) अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति पश्चात लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved