बोटलर्स नेपाल तराई लिमिटेडको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 09:25:00 AM मा प्रकाशित

laxmi  sunrise bank

बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।   

बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved