नेप्सेमा १ करोड कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2024 | 02:34:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा बैंकको बोनस शेयर सुचिकृत भएको छ

आज बैंकको ९ प्रतिशतले हुन आउने १ करोड १२ लाख १४ हजार १ सय ३ दशमलव ५५ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्री गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved