ग्रीनलाइफ हाइड्रोको १ करोड ४५ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 08:57:50 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीनलाइफ हाइड्रोपावरको १ करोड ४५ लाख कित्ता बढी शेयरको लकइन अवधि फागुन ६ गते सकिने भएको छ । कम्पनीको संस्थापकको शेयर, कर्मचारीलाई सुरक्षित गरिएको शेयर , र आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिएको शेयरको  लकइन अवधि २०८० फागुन ६ गते सकिने कम्पनीले जनाएको छ 

कम्पनीका अनुसार संस्थापकतर्फको १ करोड ४४ लाख कित्ता, कर्मचारीको ६९ हजार ९ सय २८ कित्ता र स्थानीयको १ लाख ३ हजार ६ सय कित्ता गरि कुल १ करोड ४५ लाख ७६ हजार ५ सय २८ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो । लकइन अवधि सकिएपछि यी शेयर सहजै दोस्रो बजारमा नेप्सेमा मार्फत कारोबार हुन सक्ने छ

संचालक र उच्च व्यवस्थापक पदमा कार्यरतहरुको शेयर भने रोक्का नै रहने कम्पनीले जनाएको छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved