आरविवि मर्चेन्ट बैकिङ्गद्धारा न्यानो कपडा वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 07:34:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत योगदान गर्नको निमित्त कम्पनीको तर्फबाट न्यानो कपडा वितरण गरेको छ । भूकम्पले प्रभावित जाजरकोट जिल्ला, नलगाड न.पा. ०५, पोखरा स्थित श्री इन्द्र धनुष प्राथमिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका १५० जना विधार्थीहरुलाई न्यानो कपडा (ज्याकेट र टोपी) खरिद गरि वितरण गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार सो विद्यालयको भवनको कोठाहरु भत्किएको हुँदा विधार्थीहरु खुल्ला चौरमा पढ्न वाध्य थिए । यस सहयोगले विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गर्दै यस किसिमका संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलै निरन्तरता दिने जनाएको छ । 

आरविवि मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved