सिटिजन्स लाइफको नाफामा सामान्य वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 04:20:49 PM मा प्रकाशित

laxmi  sunrise bank

 चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स लाइफ इन्स्योरेन्सले १२ करोड ३६ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २.७३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा  १२ करोड ३ लाख थियो। 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६.६० रुपैयाँ, पीई रेसियो ७१.७२ र प्रति शेयर नेट वर्थ १८१.१३ रहेको छ ।  यस अवधिमा कम्पनीले १६ अर्ब १० करोड २७ लाख रुपैयाँ दिर्घकालिन लगानी गरेको छ भने ६५ करोड ३२ रुपैयाँ अल्पकालिन लगानी गरेको छ । 

कम्पनीको चुक्ता पुंजी ३ अर्ब ७५ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved