हकप्रद निष्काशनको लागि दोर्दी खोलाले चयन गर्यो बिक्री प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 10:05:00 AM मा प्रकाशित

laxmi  sunrise bank

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो  कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। जस अनुसार दोर्दी खोलाले १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता शेयर निष्काशन गर्ने छ  । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ रहेको छ  

विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved