नेप्सेमा ४७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 03:45:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ४७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज साना किसान विकास लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो 

आज साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने  ४७ लाख ४७ हजार ५ सय ५५  दशमलव ९४१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।  

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved