क्वान्टिको’मा प्रियंकाले दिएको बोल्ड सिन भाइरल (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2016 | 04:50:09 PM मा प्रकाशित

laxmi  sunrise bank

यतिबेला अमेरिकी टिभी शो ‘क्वान्टिको’को चर्चा चुलिएको छ । कारण बलिउड चर्चित नायिका प्रियंका चोपडाले त्यसमा दिएका सिनहरु  । अहिले उनी दोस्रो सिजनको सुटिङमा व्यस्त छिन् । 

उनको सुटिंगको एउटा भिडियो इन्टरनेटमा अहिले भाइरल बनेको छ  । यस भिडियोमा प्रियंका ‘क्वान्टिको’को सहकलाकार जेक म्याकलाफलिनसँग बेडरूममा हट सिङ दिएकी छिन्  ।

पहिलो सिजनमा हट सिन दिएर चर्चा कमाएकी प्रियंकाले दोस्रो सिजनमा स्टार ज्याक मक्लगलिनसँग दिएको बोल्ड सिन भाइरल भएको हो ।

हेर्नुस भिडियो  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved