पानी जहाज कार्यालयको लागी दरबन्दी स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 05:59:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल पानी जहाज कार्यालयको लागी दरबन्दी स्वीकृति गरेको छ । पानी जहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरेको हो । 

पुस २९  गते बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एकरएक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत  गरेको छ । 

पानीजहाज ऐन २०२७ अनुसार गठन हुने कार्यालय काठमाडौँमै रहने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved