टेलिकमको बिभिन्न सेवाहरु अबरुद्ध हुन सक्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2016 | 02:44:01 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल टेलिकमका केही सेवा अबरुद्ध भएको छ । टेलिकमले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

जीएसएम पोस्टपेड मोबाइल सेवालाई ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’ मा लैजानका लागि प्रक्रिया अघि बढेकोले केहि समय अबरुद्ध हुन् सक्ने जनाएको छ । शुक्रबार रातीदेखि शनिबारसम्म कम्पनीका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सीडीएमए सेवाका भ्वाईस, डाटा, एसएमएस , वाइम्याक्स सेवा तथा रिचार्ज सेवाहरु अवरुद्ध हुन सक्ने जनाएको छ ।

साथै टेलिकमले शनिबार कम्पनीका सबै ग्राहक केन्द्रहरु तथा विल भुक्तानीलगायतका कार्यहरु समेत बन्द हुने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved