सोमबार सुनचाँदीको मूल्य स्थिर, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2016 | 10:49:49 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर छ। आइतबार  प्रति तोला ५२  हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। 

चांदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३  सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४३  रुपियाँमा कारोबार भई रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved