सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 11:27:43 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चांदीको मूल्य स्थिर रहको छ। आइतबार प्रति तोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन १ सयले घटेर प्रति तोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। 

त्यस्तै चांदीको मूल्य स्थीर रही प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचांदी महासंघले आज सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४८ हजार १ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ७१६ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved