८ अंकले उकालो लाग्यो नेप्से, १० प्रतिशतले बढ्यो ३ कम्पनीको शेयर मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2017 | 02:10:03 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन सोमबार  बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ  भने अघिल्लो दिनको तुलनामा कारोबार रकममा कमि आएको ।  सोमबारको बजार ७.७० अंकले बढेर  १३५५.२३ को बिन्दुमा रोकिएको छ ।  

आज कारोबारमा आएका १३२ कम्पनीका ७ लाख ६ हजार कित्ता सेयर खरिद बिक्रिबाट ३५  करोड ८५ लाख बराबरको कारोबार भएको छ। जसमा ग्लोबल आईएमई बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सबै भन्दा बढी कारोबार  भएको छ।

आजको कारोबारमा सर्बाधिक गुमाउने कम्पनीहरु :

आजको कारोबारमा सर्बाधिक कमाउने कम्पनीहरु :

आजको कारोबारमा सर्बाधिक कारोबार हुने कम्पनीहरु :

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved