चैत्र महिनाको पहिलो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रति तोला ५४ हजार १ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५३ हजार ८ सयमा कारोबार भईरहेको छ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला स्थिर रहदै प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार १ सय २५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ।