सिद्दार्थ डेभलपमेन्टलाई हकप्रद निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 31, 2017 | 03:05:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितो पत्र बोर्डले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले बैंकलाई १०:६ को अनुपातमा अर्थात् ६० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।  

बैंकले सय रुपियाँ अंकित ८५ लाख १५ हजार ६ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।   हकप्रद निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिंग बिक्रि प्रबन्धक तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved